दाङ, फागुन २३- दाङ २ मा रास्वपाका विपिनकुमार आचार्य ४३ हजार ५५२ मतका साथ विजयी भएका छन् । एमालेका शंकर पोखरेलले १५ हजार २८१ मत पाएका छन् भने काँग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेकपाका निर्मल आचार्यले ६ हजार ७३५ मत पाएका छन् ।
प्रकाशित मिति :
२०८२ फाल्गुन २२ गते शनिवार
